छोरीको भाग्य अरूकै भरमा हुन्छ?

DEC 29, 20197 MIN
महिलाका परीधिहरू

छोरीको भाग्य अरूकै भरमा हुन्छ?

DEC 29, 20197 MIN

Description

पासाङ् ल्यामु शेर्पा,अायुसा शाक्य,मुनिमा मजारेलाई अगाडि बढ्न समस्याले छेक्यो र? नारी तिमी कमजोर छैनऊ मात्र तिम्रो सोच कमजोर हो ।अाऊ आफ्नो भाग्य आफै बनाअाै ।